राशिफलसमाचार

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

[mashshare]

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभ कार्यको योग छ ।

सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारीक झमेला आउला ।

कुविचारमा मन जानेछ ।

प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

सामान हराउने वा चोरी हुने भयछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ ।

आत्मिक सन्तुष्टि मिल्नेछ ।

विद्यामा सफलता पाइएला ।

नयाँ कामको थालनी हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ ।

क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ ।

प्रेमीको सहयोग पाईनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कार्य प्राप्तिको योग छ ।

धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ ।

प्रिय व्यक्तिसंग भेट घाट हुनेछ ।

लाभदायक यात्रा पनि होला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्यको प्रारम्भ हुनेछ ।

आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

मनोरञ्जनमा अभिरुचि जाग्नेछ ।

स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज दाम्पत्य जीवन सुखमय हुनेछ ।

धार्मिक यात्राको योगछ ।

दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ ।

शत्रुहरू पनि पराजित हुनेछन् ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

लाभ,हानी, आय,व्यय, सुख,दुख वरावरी मध्यम खालको दिन छ ।

शुभ–अशुभ दुवै समाचार सुनिएला ।

मित्र संग मीठो भेट घाट रहनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ ।

व्यापार व्यवसायमा फाईदा होला ।

अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

वाहान सुख पनि मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

सामाजिक कार्यमा मन जाला ।

बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज पूराना रोकिएका अधूरा कार्यले गतिलिन सक्छ ।

आफन्तहरूको फरपूर साथ र सहयोग

पाईनेछ, तर साँझमा खर्च बढ्न सक्छ

 

copy by hamro patro

 

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close