गत बिहिबार बालुवाछारमा नेकपा अध्यक्षद्धय बिच सहमतीका लागी भनिएको भेटबार्ता पनि असहमती मै टुङ्घियो ।केहि समय अगाडी कार्यकारी अध्यक्ष भनिएका पुष्पा कमल दाहाल प्रचन्ड बाट १९ पृष्ठको प्रतिबेदन पेस भएको र त्यस अपेक्षा तथा अभियोग युक्त दस्थाबेज उपर अर्का अध्यक्ष एवम प्रधानमन्त्रिले ३८ पेजको प्रति उत्तर अभियोग नै पेस गर्न पुगे ।अहिले एउटा प्रश्न उठेको छ।के यो प्रतिबेदनरुपी अभियोग अपेक्षाको श्रङ्खला नेकपाको मात्र चासो र सरोकारको बिषय होर ?

उच्च पद धारण गरेका मानिसले एकअर्कामा लगाएकोे अभियोग र आक्षेप सम्पुर्ण नेपाली जनताका लागि चासो र चिन्ताको विषय हाईन र? नेपाल सुसान अभियानका अभियान्ता पुर्ब रक्षा सचिब देबेन्द्र प्रसाद सिटौला भन्नु हुन्छ नेपका पाटीेले सबैका अगाडी आफै नग्न बनेर अझै इज्जतका कुरा गर्नु देश र जनतामाथिको घात हो।अब यसको छिनोफानो समयमा गर्ने दायित्व नेपाली जनतामा नै आयो उहाले लेख्नु भएको छ।
आफ्नै पाटी भित्र बैचारीक द्वन्द चलीरहदा यो बिषय झासझुसमा मिलाउन वा आत्मा आलोचना गदै ,प्रतिबेदन फिर्ता,संयुक्त प्रतिबेदन लेख्ने भन्दै बच्कना कुरामा साम्य गर्न खोज्नु भनेको बलेको आगोलाई मुखले फुकेर निभाउन खोज्नु सरह हो भन्दै नेपाल सुसान अभियानका अभियान्ता पुर्ब रक्षा सचिब सिटौलाले सामाजीक सन्जाल फेसबुकमा केहि प्रश्न सहितको भनाईहरु राख्नु भएको छ ।
उहाको भनाइ

