समाचार

हुम्लामा जीप दुर्घटना ४ जनाको ज्यान गयो

हुम्लामा जीप दुर्घटना ४ जनाको ज्यान गयो

[mashshare]

  मंसिर २०, शनिबार/हुम्लामाको सिमकोट गाउँपालिका-७ डाँडाफयाको जमुका नजिकै गएराति लु २ च २१०२ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ। ज्यान गुमाएकाहरुको अहिलेसम्म परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रवक्ता एवं प्रहरी निरीक्षक सीताराम विष्टले जानकारी दिनुभयो । जीप सडकबाट झण्डै ६ सय मिटर तल खसेको थियो ।

दुर्घटना रातिको समयमा भएकोले उद्धारमा केही समस्या भएको घटनास्थलमा पुगेका सशस्त्र प्रहरी बल हुम्लाका प्रमुख एवं डीएसपी मोहन विष्टले अनलाइन खबरलाई बताउनु भयो ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close