Uncategorized
[mashshare]
उपचारका क्रममा २९ बर्षिय पत्रकार गोकर्ण गौतमको निधन

मंसिर ४,बिहिबार / पत्रकार गोकर्ण गौतमको निधन भएको छ । कान्तिपुर दैनिकमा कार्यरत २९ वर्षका उपचाररत गौतमको आज(बिहीबार) बिहान न्यूरो अस्पताल बाँसबारीमा निधन भएको हो।टाउकोको नसा सुनिएको देखिएपछि न्यूरो अस्पतालमा उनको शल्यक्रिया भएको थियो । शल्यक्रिया सफल हुन् नसकेको कारण उनको निधन भएको हो ।
पत्रकारितामा स्नातकोत्तर गरेको गौतमले काठमाडौँमा पत्रकारिता गर्दै आएका थिए ।