Uncategorized

उपचारका क्रममा २९ बर्षिय पत्रकार गोकर्ण गौतमको निधन

[mashshare]

मंसिर ४,बिहिबार / पत्रकार गोकर्ण गौतमको निधन भएको छ । कान्तिपुर दैनिकमा कार्यरत २९ वर्षका उपचाररत गौतमको आज(बिहीबार) बिहान न्यूरो अस्पताल बाँसबारीमा निधन भएको हो।टाउकोको नसा सुनिएको देखिएपछि न्यूरो अस्पतालमा उनको शल्यक्रिया भएको थियो । शल्यक्रिया सफल हुन् नसकेको कारण उनको निधन भएको हो ।

पत्रकारितामा स्नातकोत्तर गरेको गौतमले काठमाडौँमा पत्रकारिता गर्दै आएका थिए ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close