सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिती बैठक मंसिर १८ गते र केन्द्रीय समिती बैठक मंसिर २५ गते बोलाइएको छ। बुधबार दिउँसो केही समय बसेको सचिवालय समिती बैठकले स्थायी समिती बैठक बोलाउने र केन्द्रिय समितिको बैठक बोलाउने निर्णय गरेको थियो।केही समय बसेर स्थगित भएको सचिवालयको आगामी बैठक मंसिर १३ गते बोलाइएको छ।
