विश्वसमाचार

उपचाररत बहराइनका प्रधानमन्त्री खालिफाको आज निधन

[mashshare]

उपचाररत बहराइनका प्रधानमन्त्री खालिफाको आज बुधबार निधन भएको जनाइएको छ। उनको उपचार अमेरिकाको मायो क्लिनिक अस्पतालमा भइरहेको थियो।बहराइनका राजाले खालिफाको निधनमा एक हप्ता लामो राष्ट्रिय शोक घोषणा गरेका छन्। भोलि विहीबारदेखि तीन दिनसम्म बहराइनका सरकारी कार्यालयमा विदा दिइएको बताइएको छ।

खालिफा सन् १९७० मा बहराइनका प्रधानमन्त्री बनेका थिए।
#एजेन्सी

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close