नेपालमा पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ९६० नमुना परीक्षण गर्दा २ हजार ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा मात्र ८५३ जना संक्रमणमुक्त भएका हुन् ।
हालसम्म १ लाख ९९ हजार ७६० जना संक्रमित भएका छन भने १ लाख ६० हजार ५७७ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा थप २ हजार ७३६ जनामा संक्रमण,८५३ संक्रमण मुक्त
नेपालमा पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ९६० नमुना परीक्षण गर्दा २ हजार ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा मात्र ८५३ जना संक्रमणमुक्त भएका हुन् ।
हालसम्म १ लाख ९९ हजार ७६० जना संक्रमित भएका छन भने १ लाख ६० हजार ५७७ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै हालसम्म ११४८ जनाको मृत्यु भएको छ।