विश्व
[mashshare]
अमेरिका रास्ट्रपति चुनावःट्र्म्प भन्दा बाइडेन अगाडि

अमेरिकाको नयाँ राष्ट्रपतिका लागि वहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उमेदवार जो बाइडेनबीच कडा प्रतिस्पर्धा देखिएको छ
अमेरिका समाचार एजेन्सिका अनुसार बिहान ८ः३० बजेसम्मको मत गणनाको परिणामले बाइडेन ट्रम्पभन्दा अघि देखिएका छन् ।
पाँच सय ३८ इलोक्ट्रोरल कलेजमध्ये बाइडेन एक सय ३१ स्थानमा अघि देखिएका छन् भने वहालवाला राष्ट्रपति ट्रम्प ९२ स्थानमा अगाडि देखिएका छन् ।
राष्ट्रपतिमा निर्वाचित हुन कम्तिमा दुई सय ७० इलेक्टोरल कलेजका प्रतिनिधि चाहिन्छ । निर्वाचनमा बहालवाल राष्ट्रपति ट्रम्प र पूर्वउपराष्ट्रपतिसमेत रहेका बाइडेनबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ ।