समाचार
[mashshare]
कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य सुर्य बहादुर केसीको निधन

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको हिजो (सोमबार) निधन भएको छ । सोमबार राति पोखरास्थित आफ्नै घरमा केसीको निधन भएको हो ।
केसी नेपाली कांग्रेसका समानुपातिक तर्फका संघीय सांसद हुन् । उनि काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका थिए।केसी मधुमेह र प्रेसरका बिरामी रहेका थिए। केसी २०७४ सालमा राप्रपा छाडी नेपालि काँग्रेसमा प्रवेश गरेका थिए । पहिलो संविधानसभामा उनी राप्रपाबाट सभासद थिए ।