दोलखाको शैलुङ् गाउपालिका प्रमुख भरत प्रसाद दुलाल को फेसबुक एकाउन्ट बाट बिबिध व्यक्ति लाई पैसा माग्ने क्रियाकलाप भएपछी ब्यापक गुनासो आएको छ। गाउपालिका प्रमुख दुलालको फेसबुक आइडी बाट फेसबुकमा रहेका विभिन्न साथी हरुलाइ रकम माग गरि रहेको र विभिन्न ब्यतिलाइ गलत म्यासेज पठाइरहेको पाइएको छ । समस्या परेको भन्दै विभिन्न ब्यतीक बैक खातामा पैसा हालिदिन म्यासेज गरि रहेको पाइएको छ ।
गाउपालिका प्रमुख दुलालले सामाजिक संजाल मार्फत नै आफ्नो पुरानो फेसबुक एकाउन्ट ह्याक भएको ,आइडिको पासवोर्ड भुलेको ,आइडी बाट पैसा माग्ने लागायत अन्य मेसेज पठाएकोले त्यस्ता मेसेज आधिकारिक नमादिदीन जानकरी सामाजीक संजाल बाट व्यक्त गरेका छन् ।

