महिला हकहित सहयोगी संस्था र लायन्स क्लब अफ काठमाण्डौ निर्जलाको समन्वयमा दृस्टीविहिन वालवालिका लाइ रासन तथा खाना खुवाउने कार्यक्रम सम्पन्न
महिला हकहित सहयोगी संस्था र लायन्स क्लब काठमाण्डौ को समन्वय मा दृस्टीविहिन वालवालिका लाइ रासन तथा खाना खुवाउने कार्यक्रम सम्पन्न

असोज १५ ,बिहिबार। महिला हकहित सहयोगी संस्था लायन्स क्लब अफ काठमाण्डौ निर्जलाको सयुक्त समन्वयमा सामाखुसी टाउन प्लानिङ्ग स्थित त्रिनेत्र फाउन्डेसनमा रहेका दृष्टिविहिन वालवालिका लाइ रासन वितरण तथा खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ।
उक्त कर्यक्रमा महिला हकहित सहयोगी संस्थाको अधक्ष्य अनिता चौलागाई ,उपाधक्ष्य पवित्रा भट्टराइ ,सदस्यहरु:कृष्णा नेपाल ,नम्रदा श्रेष्ठ ,रेखा वानियाँ ,दुर्गा ढुंगेल ,निर्मल सुनुवार ,सरला श्रेष्ठ ,सविता राणा ,ववी थापा ,जालमाया तामाङ्ग ,ललिता शेर्पा लगायत को सहयोगमा उक्त कार्यक्रम सम्पना भएको हो। त्यस्तै गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लि ब्वस्थापन समितीको अध्यक्ष्य जानकी बज्राचार्य ,लायन्स क्लब काठमान्डौको अध्यक्ष एन्जिला श्रेष्ठ ,त्यस्तै यादव भट्टराइ ,रमा अर्याल ,संचिता तामाङ्ग ,सुरेन्द्र लामा लॉगायतको सहयोगमा दृष्टिविहिन वालवालिका लाइ रासन वितरण तथा खाना खुवाउने कार्यक्रम सम्पन्न भएको हो।