गण्डकी प्रदेशमा १५ जना कोरोना(कोभिड-१९) नयाँ सङ्क्रमित थपिएका छन् थपिनेमा नवलपरासी बर्दाघाटका ११, पर्वतका २ तथा स्याङ्जा र लमजुङका १-१ जना रहेका छन् ।
अब गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३५१ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय ले जानकारी दिएको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ३२ जनाको मृत्यु भएको छ । नवलपरासी ९बर्दाघाट सुस्तापूर्व० का ११, पर्वतका दुई तथा स्याङ्जा र लमजुङका एकएक जना छन् ।
पछिल्लो २४ घण्टामा ९२६ जनाको पिसिआर परीक्षण गरिएकामा ५६ जनाको कोरोना पुष्टि भएको तथा ७८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ। पछिल्लो २४ घण्टामा एकको मृत्यु, चार जना निको भएको र ८५ जनामा पुनः पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ|
