गौरीशंकर छोरोल्पा मिडिया प्रा लि ले आफ्नो नयाँ कार्यालय लाई विधिगत रुपमा उदघाटन गरेको बिबिध विधाका बिबिध व्यक्तिको अपस्थिति मा असोज १ गते आफ्नो नयाँ कार्यालय डिल्लीबजार काठमान्डौमा सुचारु गरेको हो । मिडिया को काम हरु बृहत रुपमा कार्य संचालन मिडिया ले आफ्नो कार्यालय सारेको हो। कार्यक्रम मा नेपालि कांग्रेस को नेता रामहरि खतिवडा, प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठ ,बागमती प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठ ,बागमती प्रदेश सभा सद्स्य राजकाजी महर्जन ,काठमाडौ महानगरपालीका -२९ का वडा अध्यक्ष कृष ढकाल,चलचित्रकर्मी मन्जु कुमार श्रेष्ठ ,नेता कृष्ण के.सि,,राप्रपा का नेता तथा समाजसेवी शोभित उप्रेती ,बरिष्ट कलाकार मदनदास श्रेष्ठ,नेपालि काँग्रेस दोलखा का सभापति रुद्र खडका ,युवा नेता कुमार अधिकारी तगायत बिबिध व्यक्ति हरुको उपस्थितिमा अनौपचारिक कार्यक्रम बीच कार्यक्रम सम्पन्न भएको छ ।
सत्यतथ्य समाचार सम्प्रेषण गर्ने ,समाजसेवी ,कलाकर्मी को उजागर गर्ने र निरन्तर समाचार सम्प्रेषण लगायत विविध उदेश्य बोकेको मिडिया२०७६ देखी कार्य प्रारम्भ गरेको हो। मिडिया हरुको भिडमा सत्य र तथ्य समाचार को उदाहरण बन्ने सस्था को प्रधान निर्देशक जानकी बज्राचार्य ले जानकारी दिनु भयो।
