मेचिमहाकाली बुहारी संयुक्त अवाजको बाषिे्कोत्सब लकडाउनका कारण प्रभावित ५०० जानलाइ खाना खुवाएर मनाइयो//

सन्देस कोइराला ,
भदौ१९,शुक्रवार मेची महाकाली बुहारी शंयुक्त आवाज´को काठमाडौ शाखा ले आफ्नो संस्थाको प्रथम बार्षिक उत्सबको र संस्थाका केन्द्रिय अध्यक्ष यमु शर्मा सुब्बा को जन्मदिनको अबसर मा पुरानो बसपार्कमा कोभिड-१९ का कारण भयको लकडाउनबाट प्रभाबित लाई भोजन सेवा गरेको छ।
मेची महाकाली बुहारी संयुक्त आवाज काठमाडौ जिल्ला सम्पुर्ण कार्यसमिति को उपस्तिथिमा भाद्र १९ शुक्रबार अपराह्न ४:१५ बजे भोजन सेवा कार्यक्रम आयोजना गरियको थियो।
कार्यसमितिका सबै बाट खाइ-नखाई बचायर राखेको पैसा जम्मा गरेर दिन -दुखी लकडाउन प्रभावित जो खान समेत पाएका छैनन त्यस्ता ब्यक्तीलाई उदेश्यमा राख्दै सहयोग गरेको काठमाडौ मेची महाकाली बुहारी संयुक्त आवाज जिल्ला कार्यसमिती काठमाडौका सचिब रेखा थापा ले बताउनुभयो।त्यस्तै मेची महाकाली बुहारी संयुक्त आवाज महिला हकहितको संस्था भयपनी दीन,दुखी,गरिव समस्यामा परेका जो कोहिलाई सहयोग गर्दै आइरहेको र आगामि दिनमा नि गर्ने र काठमाडौ बाहिर पनि धेरै ठाउँमा यस्ता प्रकारका काम भैरहेको काठमाडौ जिल्ला समितिका अध्यक्ष लक्ष्मी बस्नेत ले जानकारी दिनुभयो,उहाँले संस्थाको केन्द्रिय अध्यक्ष यमु शर्मा सुब्बा को कारण संस्थाले धेरै राम्रो काम गरिरहेको र उहाँको कारण यस्ता काम गर्न उर्जा र प्रेरणा प्राप्त!भयको बताउनु भयको थियो।
भोजन सेवा कार्यक्रम लगायत हरेक बिषयमा मेची महाकाली बुहारी संयुक्त आवाज परिवार सेवामा समर्पित छौ भन्ने प्रतिबद्धता काठमाडौ समिती का सम्पुर्ण कार्यसमिति सबै पधादिकारीहरुले दिनुभयको थियो।
संस्थाको बार्षिक उत्सब कार्यक्रम स्थल पुरानो बसपार्कमा केक काटेर मनाइयको थियो।खाना खाने मानिस हरु ५०० भन्द माथी उपस्थिति थिय।कार्यक्रम मा सहयोगी संस्थालाई हण्ड्रेड ग्रुपका संयोजक अन्सु यादब ले सम्पूर्ण सहयोगी हरु प्रती धन्यवाद व्यक्त गर्नु भएको थियो।
मेची महाकाली बुहारी संयुत्त आवाजको यो सराहनीय कार्य को उच्च सम्मान छ।यस्तै भबिष्यमा संस्थाले धेरै सफलता पाउदै जाओस्।विश्व आक्रान्त छ,यस्ता मनकारी ब्यक्ती हरुले हुदा खाने बर्गलाई निकै सहयोग पुगेको छ।उक्त कर्यक्रममा सस्थाको सम्पुर्णा कर्यसमिति परिबार च्छोरोल्पा टीभि प्रबन्ध निर्देशक जनकि बज्राचर्या लगायत सबैको उपस्थिति थियो मेची महाकाली बुहारी संयुक्त आवाजलाई गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लि को तर्फबाट पनि हार्दिक धन्यवाद ।
पूरा जानकारी को लागि लिङ्क-