समाचार

चोरसँग पत्रकारको परिचयपत्र, लकडाउनको मौका छोपर होस्टलका सामान चोरी !

[mashshare]

जेठ,काठमाण्डौ – लकडाउनको समयमा मौका छोपर होस्टलमा रहेको सामान चोरी गरिरहेका  अवस्थामा एकजना काठमाण्डौमा पक्राउ परेका छन्।

सिनामंगल रहेको आरेर ५१ ब्याएज होस्टलबाट ४ थान ल्यापटप भत्केको पुलबाट ल्यापटप आइप्याड चोरी गर्ने बारा जिल्लाका अली आलम मिया र सुनसरी इटहरीका हिमाल रसाईली पक्राउ परेका छन् महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

 

अलि आलम मिया र हिमाल रसाईली उनीहरुको साथबाट ल्यापटप, आइप्याड, ५३ हजार रुपैयाँ नगद , तिन ३ सय अमेरिकी डलर र धारिलो हतियार सहित बरामद गरेको टेकु प्रहरीले जनाएको छ । उनीहरुले साथमा एक टेलिभिजनको प्रेस कार्ड देखाएर उम्कन खोजेका तर उक्त परिचयपत्र नक्कली रहेको प्रहरीले जनाएको छ ।

 

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close