समाचार

कञ्‍चनपुरमा १५ वर्षीया किशोरी बलात्कारको आरोपमा ६८ वर्षीयएक वृद्ध पक्राउ

[mashshare]

कञ्‍चनपुर : किशोरी बलात्कारको आरोपका कञ्‍चनपुर प्रहरीले एक वृद्धलाईलाइ पक्राउ गरेको छ भीमदत्त नगरपालिकाका ६८ वर्षीय तारादत्त ओझा शनिबार पक्राउ परेका हुन्।

 

ओझाले २ वैशाखमा १५ वर्षीया किशोरीलाई घरमा आएको मौका छोपेर बलात्कार गरेको आरोप छ। पीडित पक्षको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका डीएसपी रविन्द्र पौडेलले जानकारी दिए ।

 

परिवारका सदस्य सबै गहुँ काट्न गएको मौका छोपी वृद्धले बालिकाको मुख थुनेर बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ । ओझाविरुद्ध जबरजस्ती करणी आरोपमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको डीएसपी पौडेलले बताएको छन् ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close