;w} dfS; nufP/ dfq ofqf u/f}F sf7df8f}F, & r}t . ljZjJofkL ?kdf km}lnPsf] sf]/f]gf efO/; -sf]le8 !(_ af/] ;j{;fwf/0fnfO{ ;r]t u/fpg] p2]Zon] l;+xb/af/ klZrd u]6df ;w} dfS; nufP/ dfq ofqf u/f}FÚ eGg] ;Gb]z;lxtsf] Kn]sf8{ af]s]/ 8o""6Ldf vl6Psf 6«flkms k|x/L . t:jL/ M /Tg >]i7÷ /f;;
जिल्ला प्रशासन कार्यालय, काठमाण्डौबाट विभिन्न मितिमा जारी भएको सात दिने लेखिएको पास अब थपिएको लकडाउन अवधिभर मान्य हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो लकडाउनका बेला प्रयोग भइरहेको सात दिने पहेँलो रङको सवारी पास अब थपिएको लकडाउन अवधिभर मान्य हुने भएको छ ।

