Uncategorized

बंगलादेशमा,अध्ययनरत झापाको एक युवा डा,बिबेक पान्डेले,क्वारेन्टाइन अस्पताल सञ्चालन ४गते कतार एयर बाट नेपाल आउनु भयको कृष्ण प्रसाद राजबंशी सहित ३ जानलाइ उक्त क्वारेन्टइनमा राखियो

[mashshare]

     बिबेक पाण्डेको अगुवाइमबनेको झापाको करेन्टइन /

चैत १४ , काठमाडौँ/विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइसर विरुद्ध उपॉचारमा सहज गर्नको निमित बंगलादेशमा,अध्ययनरत एक युवा डा,बिबेक पान्डे,उदारर्णियकार्य गरेको छ्न आफ्नो सहयात्री एम,डि डाक्टर,दिपक राजा पौडेल, ल्याब असिस्टेन रजनी घिमिरे लियर आफ्नो झापाको बाह्रदशी गाउँपालिका स्थित राजगढमा क्वारेन्टाइन निर्माण गरेका छन ।

कतार एयर बाट चैत ४ गते नेपाल आउनु भयको कृष्ण प्रसाद राजबंशी सहित ३ जानलाइ उक्त  क्वारेन्टइनमा राखियको छ च्छोरोल्पा अनलाइन खबर सग कुरा गर्दै डाक्टर बिबेक पाण्डेले पछि यसलाई अस्पताल बनाइन्छ अस्पताल सञ्चालक समितिमा अध्यक्षमा सोमप्रसाद घिमिरे रहेका समेत बताएको छन् भने मेडिकल डाइरेक्टर दिपकराज पौडेल रहेको जानकारी दिनुभयो अहिले त्यो क्वारेन्टाइ अस्पतालमा १५ शैयाको रहेको छ ।

४ गते नेपाल आउनु भयको कृष्ण प्रसाद राजबंशी

पछि त्यसलाई अस्पता संचलान गर्नी बताइएको छन जसका लागि दुई जना विशेषज्ञ डाक्टर सहितको व्यवस्था गरिएको छ एस्टार हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका नाममा संचलान गरियको क्वारेन्टाइ वाह्रदशी लिगाउँपालिका बाट अनुमति लियर सेवा शुरु गरेको प्रेम घिमिरेले जानकारी दिए अहिले महामारीका रुपमा फैलिएको कोरोना भाइरसका लागि क्वारेन्टाइन हो

एस्टार हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका नाममा संचलान गरियको अस्पताल सञ्चालक समितिमा मनोज कुमार खरेल, अर्जुन प्रसाद उप्रेती ,समता दहाल, घनेन्द्र ढकाल, डम्बर थापा, सीताराम बराल,शिशुपाल राजबंशी यज्ञ घिमिरे,कृष्ण थापा,लक्ष्मीप्रसाद यादव लगायत रहेको छन् हामीलाई सहारा नेपाल, रजगढ़ मोहन ओली नेपाल,बंगलादेश मेडिकल वेल्फेर सेक्रेटरी सोसाइटीको दुर्गेश यादब र सामाजिक सुशासनको अभियन्ता दिपेन्द्र मेहेताको समेत अतुलनिय योगदान रहेको र पछि सम्म उहाहरुले साथ र सहयोगमा कुनै कसरत बाकी नरहने समेत जानकारी दिनु भयो क्वारेन्टाइनमा हामीले १० जनाको वेड रहेको बताइएको छ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close