च्छोरोल्पा

सत्य, तथ्य र निष्पक्ष समाचार तपाइको हातमा

राजनिती मनोरन्जन समाचार

शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

नेपाली काङ्ग्रेस सैलुङ गाउपालिका दोलखाले विजयादशमी, शुभदिपावली, नेपाल सम्वत् एवम् छठ पर्वको अवसर पारेर कार्तिक १४ गतेका दिन आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम २०८१ सम्पन्न गरेको छ ।

नेपाली काङ्ग्रेस सैलुङ गाउपालिकाको सभापति कृष्णध्वज योन्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य जिवछिरिङ लामाको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा नेपाली काग्रेस दोलखाका पुर्व पार्टी सभापति तारा बहादुर कोइराला , रुद्र बहादुर खड्का बर्तमान पार्टी सभापति बर्मा लामा नेपाल सास्कृती महासंघको केन्द्रिय उपाध्यक्ष कृष्ण के सी ,महाधिवेशन प्रतिनिधि कुमार अधिकारी,च्याङा शेर्पा दामोदर कार्की काङ्ग्रेस दोलखाको पार्टी सचिब सन्तोष पाठ्क, प्रबक्ता राकेश श्रेष्ठ, नेपाली काङ्ग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको सभापति सरोज शिवाकोटी लगायतको उपस्थिति रहेको थियो।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *