मङ्सिर ८,सोमबार /दोलखा जिल्ला मेलुङ गाउँपालिका -१ पवटी देउराली निवासी बर्सिय ४० सिताराम पाण्डेलाइ गम्भीर प्रकृतिको नसा सम्बन्धि रोग (मेनिन्जाइटिस इनसेफलाईटिस )भई शिक्षण अस्पताल महाराजगंज( icu department Bed No.08 )मा उपचार भईरहेको छ। यस प्रकृतिको रोगका निम्ति उपचार खर्च दैनिक धेरै रकम लाग्ने भएपनि बिरामी पाण्डे र घरपरिवारको आर्थिक अबस्था कमजोर रहेको कारण उनको उपचारमा थप जटिलता थपिदै गएको छ। उनका परिवारहरु सिताराम पाण्डेको जिवन बचाइदिन सबैले सहयोग गरिदिन अनुरोध गरेका छन।सबैको सहयोगले आफ्नो बिरामीको स्वास्थ्य अबस्था सुधार हुनेमा उनका परिवार आशाबादी छन्। सिताराम पाण्डेका आफन्तले सबैले सहयोग गर्न अनुरोध गरेका छन् ,उनले सहयोगको निम्ति तलका विवरण छोडेका छन् ।
सहयोग गर्न चाहनेले _
राजन पाण्डे ९८६४२२४१४०
बैंक खाता -प्रभु बैंक
AC no.025246 GB
AC name -तिलक पाण्डे
