स्वास्थ्य तथा जनसंख्या मन्त्रायको नियमित प्रेस ब्रिफिंगका क्रममा मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा १५५१ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो। भने, पछिल्लो २४ घण्टामा २३४० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।
त्यस्तै , देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ पुगेको छ ।
त्यी संक्रमण पुष्टि भएको हुन् ।नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९० हजार ८१४ रहेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ रहेको छ ।
