सुनिता खडका (ललितपुर संवादाता)
संबिधान दिवस असोज ३ गते साँझ ललितपुर महानगरपालि-वडा.२७. सुनाकोठी बगैंचामा संबिधान दिवसको अबसरमा नेपालको झण्डा बनाई दिपप्रज्वलन गरि मनाएको छ । उक्त कार्यक्रम नेवाज् ग्रुपले अायोजना गरेको थियो। उक्त कार्यक्रममा प्रदेश न.३ का सभासद मा.राजकाजी महर्जन लगायत बिबिध व्यक्तिहरुको उपस्थिति रहेको थियो।



