काठमाडौं – रामचन्द्र काफ्ले जुनु रिजाल स्वरमा सजिएको तिज गीत रातो साडी म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ लोकप्रिय गीतहरुमा आफ्नो सुमधुर स्वरले करडौ दर्शक श्रोताको मन जित्न सफल बरिष्ट गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल आफैमा स्थापित गायक गायिका हुन।

हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारेर सार्वजनिक गरिएको रातो साडी गीतको भिडियोमा सर्जक तथा गायक बिक्रम आचार्य एल्लो टाइगर [सुस्म सिह] अभिनय गर्नु भएको छ संचारकर्मी तथा निर्देशक प्रेम शर्मा पौडेलले निर्देशन गरेको म्युजिक भिडियोमा गीतकार प्रविन थपलियाको शब्द, संगीत र एरेन्ज पुरुषोत्तम न्यौपानेको रहेको छ ।
व्यवस्थापन बलराम कार्की र नबराज मैनालीले गरेको थियो भने । भिडियोमा केशब राज अधिकारीले छायांकन तथा प्रेम शर्मा पौडेलको नै सम्पादन रहेको छ उक्त गीतमा च्छोरोल्पा टिभीको प्रबन्ध निर्देशक जानकी बज्राचार्यले सम्पूर्ण नारी हरुलाई सुभकामना समेत दिनुभएको थियो । भिडियो हेर्नुहोस .
