जुंगाको समाचार
काठमाडौं, असोज १०
धेरै पुरुषहरुले दाह्री–जुंगा पालेका हुन्छन् । तर काठमाडौंका तिलकुमार थापाले भने यही दाह्री–जुंगाकै कारण बलियो परिचय बनाएका छन् । त्यसकारण उनलाई धेरैले तिलकुमार थापाको नामले नभई जुंगे थापा नामले चिन्दछन् ।
काठमाडौंको सुविधानागर तीनकुनेमा वस्ने थापाले आठ वर्षदेखि वडो मेहेनतका साथ जुंगा पाल्दै आएका छन् । यही जुंगाकै कारणले उनले आपफ्लूाई देशविदेशमा पनि परिचित हुने मौका पाएका छन् ।
देस विदेशबाट पनि यही जुंगाकै कारण मलाई भेट्न आउनेहरु धेरै छन्, आपफ्लूाई भेट्न आउने विशिष्ट व्यत्तिफ्हरुको तस्वीर देखाउँंदै उनले भने, यही जुंगाकै कारण मलाई संघीय संसदका उपसभामुख इन्दिरा राणामगरलगायतले भेट्न आउनुभएको थियो ।

उनले राणासहित गणतान्त्रिक व्यवस्थाको पहिलो राष्टपति डा रामवरण यादव, वरिष्ठ कलाकार तुल्सी घिमिरे, पत्रकार श्रृषि धमला, पत्रकार, कलाकार तथा वहुप्रतिभाशाली व्यत्तिफ्त्व सन्दीप क्षेत्री, नायक सुमित ढुंगानालगायतले आपफ्लूाई भेटन आउँंदाका तस्वीर भिताभरि सजाएका छन् । साथै आपफ्ना एकल जुंगे तस्वीरहरु पनि उनले दर्जनको हाराहारीमा भितामा टाँंगिराखेका छन् । मेरो यही जुंगाकै कारण वरिष्ठ कलाकार तुल्सी घिमिरे मलाई विदेशदेखि नेपाल आएर भेट्न आउनुभएको थियो, उनले सम्भफ् े।
उनको जुंगा भफ्ण्डै एक पिफ्ट लामो छ । अरु बेला उनी त्यो जुंगालाई दुवै कानमाथि राखेर मिलाएर राख्छंन् । कसैले हेर्न चाहेमा कानबाट भिफ्केर देखाउँंछन् । जुंगैले म परिचित मात्रै नभई प्रख्यात नै भएको कारण यो जुंगालाई अवका दिनमा पनि काट्दिन बरु पाल्छु, उनले भने, जुंगाकै कारण म टोलमा मात्रै होइन, देशैभरि चिनिएको छु । उनले दाही भने पालेका छैनन् ।
जुंगालाई पाल्न सजिलो नभएको उनी सुनाउँंछन् । दिन विराएर सैंलुङ (कपाल, दाही जुंगा काट्ने पसल) मा जुंगा मिलाउन जाने गरेको उनले सुनाए । साथै जथाभावी तेलको प्रयोग गर्न नहुने पनि उनले जनाए । यही कारण मासिक १० पन्ध्र हजार पैसा यही जुंगा स्याहार्नमा जाने उनले सुनाए ।

यही जुंगाकै कारण पत्रकार श्रृषि धमलासँंग जनता जान्न चाहन्छन् कार्यत्रफ्ममा अन्तर्वार्ता पनि दिन पाएको उनले सम्भफ् े। साथसाथै सामाजिक सञ्जालहरुबाट पनि आपफ् ूदेशैभरि परिचित हुन पाएको उनले सम्भफ् े।
रामेछाप मन्थली नगरपालिकाका उनले २०५६ सालदेखि नेपाल प्रहरीमा जागिर खाएका थिए । तर त्यो बेला उनले जुंगा पाल्न थालेका थिएनन् । त्यसपछिबाट उनले १८ वर्ष नेपाल प्रहरीमै जागिर खाए । यो वीचमा उनले गणतान्त्रिक नेपालको पहिलो राटपति डा रामवरण यादवको सवारी चालक (उही प्रहरीको जागिरबाट नै) को रुपमा सेवा गरेर विताए । यही सेवाबाट उनले जागिर छोडे । यही सेवाकै कारण पनि उनी डा यादवसँंग नियमित सम्पर्कमा छन् अहिले पनि ।

हाल भने उनी काठमाडौंको कोटेश्वर तीनकुने सुविधानगरमा पार्टनरशिपमा रेसुङ्गा पफयमली रेष्टुरेन्ट सञ्चालन गरी बसेका छन् । यही रेष्टुरेन्टको साइन बोर्डमै आपफ्नो जुंगे तस्वीर उनले राखेका छन् । यही कारण पनि उनको रेष्टुरेन्टले बजार पाएको छ । उनी भन्छन्, जुंगेसँंग बसेर खान भनेर पनि धेरै आउँंछन् । म नभेटिए मेरै जुंगे तस्वीर हेरेर भए पनि जान्छन् ।
धेरै पुरूषहरुले आपफ्नो पुरूषोत्वको लागि पनि दाही जुंगा पाल्ने गर्दछन् । कसैले सानका साथ सौखले पनि दाही जुंगा पाल्ने गर्दछन् । तर तिलकुमार जस्तो जुंगाकै कारण परिचित सायदै अरु होला ।
तस्वीरहरु छन् ।

