“दीपावलीको दियो यसपालि मधुरो छ।”
दीपावलीको दियो यसपालि मधुरो छ। लक्ष्मी मातालाई भित्र्याउनु छ, सुख–शान्ति ऐश्वर्य ल्याउनुछ, तर के गर्नु खै! दीपावलीको दियो यसपालि मधुरो छ। पराई मुलुकमा यो देशको छोरो लड्दै गर्दा, थाम्नलाई बलिया हात रहेनछन् थाहा भो। भैगो! समाज गुहारौँ भनेथेँ, आफ्नै स्वर…
नेपालका मुल संकटहरु – भ्रष्टाचार, बेरोजगारी, अस्थिरता, शिक्षामा गिरावट नैतिकताको अभाव – प्रेमचन्द्र झा
३० साउन २०८२, शुक्रवार/नैतिकता भन्नाले सच्चा कुरा बोल्नु, राम्रो व्यवहार गर्नु, गलत काम नगर्नु, अरूको सम्मान गर्नु, इमानदार हुनु र आफ्नो कर्तव्य पुरा गर्नु नै नैतिकता हो। यो कुनै किताबमा मात्र लेखिएको कुरा होइन, हाम्रो जीवनको हरेक पाटोमा लागू हुने…
नयाँ बजेटको पुरानै कथा: जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को कुल बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको रहेको छ । यद्यपि बजेटको आकारले देशको वर्तमान आर्थिक संक्रमणकालीन अवस्थालाई सम्बोधन गर्ने संकेत दिएको देखिए पनि गहिरो विश्लेषण गर्दा यसको…
छापा पत्रकारिता: सम्भावना र रणनीति
रमेश कुमार बोहोरा १९ वैशाख २०८२, शुक्रवार/समयले हरेक क्षेत्रमा परिवर्तन ल्याउँछ। प्रकृतिदेखि सामाजिक क्षेत्रमा समेत परिवर्तनले आफ्नो प्रभाव छाडेर गएको हामी देख्न सक्छौँ । मानव जीवनमा शारीरिक विकाससँगै सीप, सोच, बौद्धिकता र व्यवहारमा समेत परिवर्तन आउँछ । अहिलेको समयमा मानव…
शुद्ध, सुरक्षित खानेपानी अब सपना होइन, व्यवहारिक हक बन्ने छ : मन्त्री यादव
सुनकोशी, (सिन्धुली), १८ वैशाख : खानेपानीमन्त्री प्रदीप यादवले आम नेपाली नागरिकका लागि शुद्ध, सुरक्षित खानेपानी सपना मात्रै होइन, अब व्यवहारिक हक बन्ने बताउनु भएको छ । आज सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ५ र ६ मा सम्पन्न “नाङ्गेडाँडा बृहत् पम्पिङ…
उषा के. सी. को “हिउँफूल” उपन्यासको लोकार्पण
२०८१ फागुन २४, काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज उपन्यासकार उषा के. सी. को “हिउँफूल” उपन्यासको लोकार्पण गर्यो । सो लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. दयाराम श्रेष्ठ तथा मन्चासिन सबैले संयुक्त रुपमा गर्नु भयो…
दिन दुखीको घर घरमा समाजसेवी-सोभित उप्रेती
सुजिता थपलिया काठमाडौं २ साउन २०८०, मंगलवार/ समाजसेवा भने कै मानवसेवा हो । मानिसमा रहेको मानवतावादी सोचले नै परोपकारी भावनाको विकास हुने हो र परोपकारी भावनाले नै मानिसलाई जीवनको सही अर्थ दिने हो। समाजसेवी सोभित उप्रेती दोलखा जिल्लामा कोरोना माहामारीको…
अध्यात्म-चिन्तन
अध्यात्म-चिन्तन (अज्ञानबाट बोधतर्फ) भाद्र १९ , काठमाडौँ। आध्यात्मिक चिन्तक जिद्दू कृष्णमूर्त्तिले प्रयासविहीन अवलोकन (effortless awareness) को धेरै चर्चा गरेका छन् । यो चेतना बेगर सम्भव छैन । हामी जाग्रत अवस्थामा हुँदा चेतनाप्रति सजग हुन सक्छौं । सजग नहुने त…












