मनोरन्जन
[mashshare]
रामकुमार र शृया दुलाल ले अभिनय गरेको म्युजिक भिडियो बजारमा

रामकुमार बस्नेत र शृया दुलाल ले अभिनय गरेको म्युजिक भिडियो सँगत बजारमा रिलिज भयको छ केहि दिन अगाडी रिजिज गरिएको म्युजिक भिडियो पप गित अन्तर्गत पर्छ उक्त भिडियो मा गलत सँगत र नसा प्रयोग गर्ने बानिले मानिस लाई कती सम्म पुर्याउछ भन्ने कुरा भिडियोमा देखाउन खोजिएको छ
रमेश पोउडेल ले गाएको उक्त गितमा टङ्क केसी को छायाङ्कन रहेको छ भने उक्त भिडियोलाई सिनिल निउरे ले निर्देसन गरेका छन सुनिल निउरे ओस्कारमा ३बर्ष अध्ययन गरेर नेपाली मुभी लपन छपन मा समेत काम गरिसकेका निर्देसक हुन उनको यो तेस्रो म्युजिक भिडियो हो
https://www.youtube.com/results?search_query=%232020nepalisong