मुख्य समाचारराजनितीसमाचार

शैलुङ गाउँपालिका अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का युवानेता नबराज खडकाको उम्मेदवारी,

शैलुङ गाउँपालिका वासीले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को र मेरो आवश्यकता महसुस गरेको छन्:युवानेता नबराज खडका

[mashshare]

 

No photo description available.

सागर थपलिया

वैशाख,१४ दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बाट दोलखा शैलुङ गाउँपालिका अध्यक्षमा नबराज खडकाले वैशाख,१२ मा आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ।खडका नेपाली सेनाको भूतपूर्व सैनिक हुन।

च्छोरोल्पा अनालाइन खबर सग कुरागर्दै खडकाले शैलुङ गाउँपालिका वासीले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र मेरो आवश्यकता महसुस गरेको हुदा मैले अध्यक्षमा उम्मेदवारी दिएको उहाले बताउनु भएको छ।राप्रपाबाट शैलुङ गाउँपालिका उपाध्यक्ष इन्दिरा तामांगले उम्मेदवारी दिएकी छन्।

https://www.facebook.com/100080261436814/videos/999661090677131/

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close