च्छोरोल्पा

सत्य, तथ्य र निष्पक्ष समाचार तपाइको हातमा

मुख्य समाचार समाचार स्वास्थ्य

उपत्यकामा ६ हजार १७२ संक्रमित,८ जनाको मृत्यु

११ माघ, काठमाडौं। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४,८७५, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जनामा कोरोना संक्रमण देखिएको हो ।

 

काठमाडौं उपत्यकामा थप ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने ८ (आठ) जनाको मृत्यु भएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *