भदौ,१६ काठमाडौं । २४ घण्टामा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि जानकारी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जानकारी दिएको छ।
`
उक्त जानकारी अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३,०३० रहेको छ भने २० जनाको मृत्यु भएको छ ।












