संगीत संयोजनमा राम्रो प्रभाब जमायका चर्चित एरेन्जर सुदिप सागर को एक पछी अर्को गीतले निकै चर्चा कमाइरहन्छन ! दर्जनौ लोक दोहोरी तथा आधुनिक गितको संगीत संयोजन गरिसकेका यिनको भर्खरै youtube मार्फत बजारमा आयको पानको पत्ता बोलको गीतले पनि नेपाली संगीतप्रेमीको मन जितिरहेको छ ! रामजी खाँड र बिष्णु माझिको स्वर तथा तेजस रेग्मिको शब्द रचना रहेको पानको पत्ता अपलोडको ५ दिनमा साढे ६ लाख बढी दर्शकले हेरिसकेका छन ! भिडियो हेर्न तलको लिङ्क खोल्नुहोस् !
