मुख्य समाचारसमाचार

कुन कुन ठाउमा चल्ने सार्वजनिक यातायातको भाडा कति प्रतिशतले बढायो हेर्नुहोस्

यात्रीवाहक सवारीमा २८ ,पहाडी बाटोमा सञ्चालन हुने मालवहाक साधनमा २० तराईको बाटोमा सञ्चालन सवारीमा २६ प्रतिशतले भाडा बढाइएको छ

[mashshare]

३१ असार २०७८, बिहिवार। सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सार्वजनिक यातायातको भाडा बढेको जानकारी दिएको छ ।

सरकारले लामो दूरीको सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा बढाएको हो । दुई वाट दुईभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाइएको सूचनामा उल्लेख गरेको छ ।

लामो दूरीका यात्रीवाहक सवारीसाधनमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २६ प्रतिशतले भाडा बढाइएको छ उल्लेख गरिएको छ ।

२०७८ असार २७ गतेको भौतिक पूवार्धार तथा यातायात मन्त्रालयको स्वीकृति अनुसार सार्वजनिक यातायातको भाडा बढाएको विभागले आणाळाईआण खबरलाई जानकारी दिएको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close