असार,३० काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडनु भएको छ।

अध्यक्ष ओलीको बिदाइमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले लाखौ कार्यकर्ताहरुले बालुवाटारबाट स्कर्टिङ गरेका छन्।
एमाले नेता महेश बस्नेतले ओलीको स्वागतका लागि बालुवाटारमा भेला हुन कार्यकर्ताहरुलाई आह्वान गर्नु भएको थियो ।
![]()
सै पनी एमाले मै पनि एमाले,
केपी ओली जिन्दावाद, नेकपा एमाले जिन्दावाद 


Youtube- https://youtu.be/coCWnslVHoM
