राशिफलसमाचार

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

[mashshare]
१७ असार २०७८, बिहिवार
सौभाग्य बभ उत्तरभाद्रपदा
बिहानको ०७ : २३
Jul 01, 2021

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शुभ समाचार सुन्न पाइएला ।
सामाजिक कार्यमा रुची बढ्नेछ ।
मनोरन्जनमा सहभागिता हुन् भईनेछ ।
शिक्षामा राम्रो सफलता मिल्लना सक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
राजनीति अधिकारमा सफलता मिल्नेछ ।
अरुलाई प्रभावित पारेर आफ्नो काम बन्नेछ ।
महिला वा मित्रबाट तपाइलाई विशेष सहयोग मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगनशीलताले कामहरू अगाडी बढ्नेछन ।
कूटनीतिक नियोगहरुको साथ सहयोग राम्रो मिल्ला ।
व्यापारमा भने औसत लाभ नै हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तपाइलाई आज प्रेमीको सहयोग प्राप्त हुनेछ ।
सांगीतिक क्षेत्रमा झनै रुची बढ्नेछ ।
स्वास्थ्यमा सुधार आउला ।
वित्तिय संस्थाबाट सहयोग पनि मिल्ने योग छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
लगानीको वातावरण बन्नेछ ।
मुद्धा मामिलामा सफलता पाईनेछ ।
न्यायिक कार्यमा सफलता मिल्नेछ ।
शुभकार्यको चर्चा पनि हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
तपाइको कला र गलाको झन् प्रभाव बढ्नेछ ।
अचल सम्पत्ती हात पर्ने योगछ ।
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पढाइ लेखाइमा प्रगति हुने छ ।
वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।
शेयरबाजारको कारोबार बाट पनि तपाइलाई लाभ मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरुलाई प्रभावित पारेर आज काम बन्नेछ ।
कार्य क्षेत्रमा प्रगति हुनेछ ।
बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
धार्मिक तथा सामाजिक यात्राको योग पनि रहेको छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको
कामसमेत सम्पादन हुन सक्नेछ ।
अतिथिको रूपमा सत्कार पाइएला ।
साथि भाइको सहयोग प्राप्त हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यात्रामा सजकता अपनाउनु पर्नेछ ।
मनमा सङ्का उत्पन्न हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।
आफूलाई कमजोर अनुभूति हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
नयाँ कामको थालनी हुनेछ ।
बिदेसको यात्रा तया हुने छ।
बैक तथा बित्तिय संस्था बाट सहयोग पाईनेछ ।
आँटेको र ताकेको कार्य पुरा होला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
तपाइको आज चुनौतीको सामना गर्नुपर्ला ।
आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
तपाइको मन खिन्न हुने स्थिति आउछ ।
आज बन्न लागेको काम विग्रन सक्छ ।- नबराज मैनाली

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close