समाचारस्वास्थ्य

शुभ श्री र नेपाली कांग्रेस ईमाडोलले गर्‍यो रक्तदान

शुभ श्री र नेपाली कांग्रेस ईमाडोलले गर्‍यो रक्तदान

[mashshare]

अर्जुन राज भण्डारी 

असार,५ काठमाडौं – रगत अभाबका कारण कोही कसैको ज्यान नजावस भनी शुभ श्री टोल बिकास सस्था र नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका १ २ ३ ४ समन्वय समितीको सयुक्त आयोजनामा शनिबार ललितपुरको ईमाडोलमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भयको छ !

ब्लड डोनर्स एसोसियसन नेपाल र राष्ट्रबादी केन्द्र नेपाल र रक्तसन्चार सेवा भक्तपुरको प्राबिधिक सहयोगमा भयको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका हुन ! यो प्राबिधिक टोलिले कोभिडको समयमा गरेको ५२ स्थानको रक्तसङ्कलन मध्य यो सबैभन्दा धेरै हो !

नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति मदन अमात्यको प्रमुख आतिथ्यतामा भयको उक्त कार्यक्रममा दर्जनौ कांग्रेसी कार्यकर्ता जिल्ला सदस्यहरु तथा स्थानिय नेताहरुको बाक्लो उपस्थिती समेत थियो !

कोभिडको समयमा पनि पुन्यको काममा देखियको उत्साहलाई कांग्रेसी नेता मदन अमात्यले सराहना गर्दै अबको कांग्रेसको नेत्रित्त्व यिनै युबाहरुको प्रतिनिधि जमातले गर्नुपर्छ भन्दै नेपाली कांग्रेस यस्तै सामाजिक अभियानबाट जन्मियको पार्टी भयको बतायका छन!

रक्तदान कार्यक्रम-

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close