मुख्य समाचारराजनितीसमाचार

कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

[mashshare]

जेठ,२९ काठमाडौं। कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।

गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।
३० दिनभित्र उनले प्रदेशसभाबाट विश्वासको मत लिसक्नु पर्ने छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close