राजनितीसमाचार

गणेश लामालाई रिहाइ गर्न काभ्रे काँग्रेसको सरकारलाइ कडा चेतावनी[ विज्ञप्तिसहित ]

गणेश लामालाई रिहाइ गर्न काभ्रे काँग्रेसको सरकारलाइ कडा चेतावनी[ विज्ञप्तिसहित ]

[mashshare]

२८ जेठ, काठमाडौं । बिहीबार पोखराबाट गणेश लामालाई गरिएको गिरफ्तारीमा प्रदेश सरकारको आदेसमा भएको भन्दै काभ्रे काँग्रेसले भत्र्सना गरेको छ ।

काँग्रेस काभ्रेका सभापति मोहन आचार्यले बिहीबार विज्ञप्ति जारी गर्नु भएको छ। विज्ञप्तिमा लामाको अविलम्ब ससम्मान रुपमा रिहाइ नगरे सरकारविरुद्ध सशक्त कदम चाल्न बाध्य हुने चेतावनी समेत दिनुभएको छ । प्रदेश सरकारको मिलेमतोमा प्रहरीले उनलाई पक्राउ गरेको काभ्रे काँग्रेसको ठहर छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close