समाचारस्वास्थ्य

आज ८१ जनाको मृत्युथप ४३४४ जनामा कोरोना संक्रमण,

आज ८१ जनाको मृत्यु थप ४३४४ जनामा कोरोना संक्रमण,

[mashshare]

जेठ, २६ काठमाडौं । आज २४ घण्टामा ४३४४ जनामा थप कोरोना भाइरसबाट संक्रमण भएको छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी आज २४ घन्टामा ४३४४ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५७६८ जना संक्रमणमुक्त भएका छन्।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close