समाचारस्वास्थ्य

१०८ जनाको मृत्यु,५१५३ जनामा कोरोना संक्रमण,

१०८ जनाको मृत्यु,५१५३ जनामा कोरोना संक्रमण,

[mashshare]

जेठ२५ ,काठमाडौं । आज पछिल्लो २४ घण्टामा थप ५१५३ जनामा कोरोना भाइरस संक्रमण  भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकरी अनुसार कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ।  ६५७० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

आज २४ घण्टामा १२ हजार ६५ पीसीआर परीक्षणमा ३८७० र ५६११ एन्टिजेन परीक्षणमा १२८३ जना गरी ५१५३ जनामा संक्रमण पुष्टि भएको हो।नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३०८ पुगेको छ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close