मुख्य समाचारसमाचार

१०९ जनाको मृत्यु,थप ४,३६९ जनामा संक्रमण, ६,२०५ जना संक्रमणमुक्त

१०९ जनाको मृत्यु,थप ४,३६९ जनामा संक्रमण, ६,२०५ जना संक्रमणमुक्त

[mashshare]

जेठ,१६ काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण ४,३६९ जनामा पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी दिए अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

२४ घण्टाको बिवरणमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ । कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close