मुख्य समाचारराजनितीसमाचार

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए सपथ

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए सपथ

[mashshare]

जेठ,१४ धनगढी। कैलाली सुदूरपश्चिम सरकारमा नवनियुक्त चार मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

नवनियुक्त सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी र उद्योग वन तथा वातावरणमन्त्री मानबहादुर धामीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

त्यस्तै राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनारले पनि सपथ ग्रहण गरेका छन् ।

प्रदेशका सरकार मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गरेका हुन् ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close