राशिफलसमाचार

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

[mashshare]
९ जेठ २०७८, आइतवार
सिद्धि भाद्र हस्त ,
मोहिनी एकादशी व्रत/युग कवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती
बिहानको ०७ : ०६
May 23, 2021

 

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक सहयोगले उल्लेख्य कार्य हुने देखिन्छ ।
विपरित वर्गबाट विशेष सहयोग मिल्लना सक्छ ।
जाँगर र हिम्मत गरेर पनि अघि बढ्न सकिनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज तपाइलाई दोहोरो लाभ मिल्न सक्छ ।
दाजु भाइबाट सहयोग मिल्नेछ ।
सामाजिक कार्यमा पूर्ण सफलता मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जोश जाँगर र हिम्मत बढ्नेछ ।
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ ।
आफुले अरुलाई प्रभावित पारेर काम बन्नेछ ।
तपाइको श्रमको उचित मुल्याङ्कन हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मिस्ठन भोजनको अवसर मिल्नेछ ।
आज तपाइले गरेको शुभकार्यको चर्चा चल्नेछ ।
आँटेको कार्य पुरा होला ।
साथि भाइको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
पढाइमा प्रगति हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ ।
लाभ,हानी, आय,व्यय, सुख,दुख वरावरी खालको समय छ ।
जाँगर र हिम्मत गरेर पनि अघि बढ्न सकिनेछ ।
धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा समेत प्राप्त हुने देखिन्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रोकिएका काम फेरी सुरु हुन्छ ।
जोश,जाँगर र उमङ्ग साथै नया थप जिमेवारी बढ्नेछ ।
आम्दानीका मार्ग बढ्न सक्छन छन्।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज तपाइलाई नया घुमघाम र भ्रमणमा बित्नेछ,
नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ
सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्ने छ
शेयरबाजारको कारोबारबाट लाभ पनि मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज तपाइको मन भावुक र उत्ताउलो बन्नेछ ।
धन खर्च हुनेछ ।
तपाइको जिद्दीपनाले गर्दा काम बिग्रने छ ।
आज तपाइलाइ सरकारी निकाएको भय पनि रहला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आफन्तले गरेको प्रगतिमा मन रमाउनेछ ।
नयाँ नयाँ कार्य वा रोजगारको अवसर पनि मिल्नेछ ।
लगानीमा रहेको रकम फिर्ता पनि आउनसक्छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज तपाइको कामको निर्णय कार्यान्वयन हुन सक्दैनन् ।
आज आत्मबलमा कमी आउनेछ ।
तपाइको मनमा दुविधा उत्पन्न हुने।
गलत आचरणतर्फ तपाइ आकर्षित बन्न सक्ने योग छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
तपाइको दैनिक कार्यमा धेरै प्रगति हुनेछ ।
आज तपाइको प्रतिस्पर्धा वा परीक्षामा पूर्ण सफलता मिल्नेछ ।
आध्यात्मिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ ।-नबराज मैनाली

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close