राशिफलसमाचार

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

[mashshare]

३ जेठ २०७८, सोमवार
गन्द बलव पुनर्वसु , विश्व दूरसञ्चार दिवस / विश्व उच्च रक्तचाप दिवस
बिहानको ०६ : ४२
May 17, 2021

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो फागुन महिनामा आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।
आर्थिक र व्यवसायिक समस्या हुनेछ।

मिथुन
(का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो महिनामा मिथुन राशिलाई त्यति राम्रो फल मिल्नेछैन ।
घर परिवारमा झै–झमेलाको अवस्था आउला । होसियार रहनु होला।

सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो महिनामा शुभकार्यको चर्चा चल्नेछ ।
कला र गलाको प्रभाव बढ्ने योग छ ।

तुला
(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो महिनामा मिश्रित फल मिल्नेछ ।
आफ्नो अधिकार प्राप्तिको लागि संघर्श गर्नु पर्नेछ ।

धनु
(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो महिनामा कार्य सम्पादनमा सहजता मिल्नेछ ।
रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो महिनामा नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
नाक तथा घाँटीमा समस्या आउला ।

वृष
(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
वृष राशिलाई यो महिनामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
रमाइलो यात्राको सम्भावना छ।

कर्कट
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो महिनामामा अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।
नयाँ कार्यको थालनी हुनेछ ।

कन्या
(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
फागुन महिनामा छरछिमेकमा सम्पन्न हुने धार्मिक
तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ ।

वृश्चिक
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो महिनामा सन्तानबाट सुख मिल्नेछ ।
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ ।

मकर
(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
फागुन महिनामा ठुला व्यक्तिले तपाईंको मेहनतको प्रसंसा गर्नेछन् ।
उपहार र मान् सम्मान पाईनेछ ।

मीन
(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
फागुन महिना तपाईंको लागि समग्रमा सकारात्मक महिना रहेको छ ।
प्रेमी र प्रेमिकाका बिच सामीप्यता बढ्नेछ।-प्नबराज मैनाली

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close