मुख्य समाचारसमाचार

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिए शपथ

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिए शपथ

[mashshare]

च्छोरोल्पा   न्यूज । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ लिनुभएकाे छ । मुख्यमन्त्री गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ गराउनु भएकाे हाे ।

उहाँले पाेखरा स्थित प्रदेश प्रमुखकाे निवासमा आयोजित सपथ ग्रहण समारोहमा सपथ  लिनुभएकाे हाे । सपथ ग्रहण समारोहमा प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सृजना शर्मा, एमाले संसदीय दलका सचेतक मायानाथ अधिकारी, उच्च अदालतका प्रमुख न्यायाधिश लगायतकाे उपस्थिति रहेको थियो ।

उहाँलाई आजै प्रदेश प्रमुख पौडेलले नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख पौडेलले १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठूलाे दलको हैसियतले आज नेकपा एमालेका संसदीय दलका नेता गुरुङलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close