प्रदेशविश्वसमाचार

भारतीय सेनामा कार्यरत दाङका एक युवा जम्मु कास्मिरमा आतंकाकारी हमलामा परी मृत्यु

भारतीय सेनामा कार्यरत दाङका एक युवा जम्मु कास्मिरमा आतंकाकारी हमलामा परी मृत्यु

[mashshare]

दाङ तुलसीपुर घर भई भारतीय सेनामा कार्यरत एक युवाको आतंकाकारी हमलामा परी मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको आतंककारी हमला परी मृत्यु भएको हो।

जम्मु कास्मिरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान पाच बजेतिर हमला भएको र अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जानकारी दिइएको छ।

प्रेमका दाजु तुलसी केसीले बिहान नौ बजेतिर भारतीय सेनाले घर परिवारलाई फोन गरी गोली लागेको भनेर खबर दिएको थियो। तर परिवारका सदस्यले उनका साथीहरूलाई बुझ्दा मृत्यु भइसकेको भन्ने जानकारी दिएका थिए। केटिएम दैनिक बाट

भारतको सिमा रक्षाका लागि फेरी एक नेपालीले ज्यान गुमाएका छन् । भारतीय सेनामा धेरै नेपाली कार्यरत छन् । उनीहरुलाई सिमाना रक्षाका लागि भारतले प्रयोग गर्दै आएको छ । भारतीय सेनामा कार्यरत दाङ तुलसीपुरका एक नेपाली युवाको निधन भएको छ ।

उनी लामो समय देखि भारतीय सेनामा कार्यरत थिए । तुलसीपुर उपमहानगरपालिका वडा नं। नौ बेलुवाका ३० वर्षीय प्रेम केसीको निधन भएको हो ।भारतीय सेनाले उनलाई सिमानामा गो ‘ली ला’गे’को जानकारी दिएका थिए ।

सेनावाट औपाचारी रुपमा निधन भएको जानकारी भने दिएको छैन । सेनामै रहेका अन्य नेपालीले भने उनको निधन भइसकेको बताएका थिए । जम्मु कास्मिरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान पाँच बजेतिर आ‘क्रमण भएको भारतीय सेनाले परिवारलाई जानकारी गराएको छ ।

उनलाई अस्पताल लैजाँदै गर्दा निधन भएको बताइएको छ ।जम्मु कास्मिरमा मृ त्यु भएका प्रेम केसी र अर्का एक भारतीय सेनाका जवान उक्त घटनामा घाईते भारतीय सेनाका नायक प्रेम बहादुर खत्री र राइफल मैन सुखबीर सिंहलाई उपचारकालागी अस्पताल भर्ना गरिएको थियो।

यी दुवै भारतीय जवानहरुको उपचारकै क्रममा निधन भएको थियो । सीमा मा खटिएका भारतीय सेनाका जवानहरुले पाकिस्तानीहरुको ह म’ला’को जवाफि कारर्वाही दिने क्रममा यीत दुई भारतीय सेनाको निधन भएको हो । प्रेम बहादुर खत्री र सुखबीर सिंह यी दुवै भारतका वीर सपूत भएको बताईएको छ ।

देशको रक्षा गर्दै गर्दा उनीहरुले दिएको बलिदान खेर नजाने बताईएको छ । यस कुराकोलागी देशबासी सधैं नै ऋणी रहने बताईएको छ । भारतीय सेनामा कार्यरत कुनैपनि नेपाली ज्यान गएपनि उनीहरुको शव नेपाल ल्याउन भने दिइदैन ।

परिवारलाई उतै वोलाएर उनीहरुको अन्तेष्टि गर्ने गरिएको छ । नेपालीहरुले परिवारका सदस्यलाई नेपाल ल्याउन पाउनुपर्ने आवाज उठाउँदै आएका छन् ।

निधन हुने भारतीय सेनामा कार्यरत नेपाली नागरिकहरूको शव नेपालमा ल्याउन दिइनुपर्ने माग भूतपूर्व भारतीय गोर्खाहरूले गरेका छन्। हाल भारतीय सेनामा कार्यरत गोर्खाहरूको निधन भए उनीहरूको शव भारतमै अन्त्येष्टि गरिदिने चलन रहेको छ।

तर कतिपय मृ’त’क सैनिकका परिवारले नेपालमै ल्याएर आफ्नै संस्कार अनुसार अन्त्येष्टि गर्न चाहने गरेका छन्। भारतले भने मा//’रि’//ने’//ह’//रूलाई राष्ट्रिय सम्मान दिनुपर्ने भन्दै नेपालबाट मृतकका परिवारलाई बोलाएर अन्त्यष्टि गरिदिने गरेको छ।

“त्यसैले हामीले भारत सरकारलाई यसबारे पटकपटक अनुरोध गरेका छौँ।” केसीका अनुसार भारतीय झण्डा ओडाउने र भारतीय सेनाले सलामी दिनुपर्ने हुँदा नेपालमा गर्दा विरोध हुनसक्ने प्रति भारत सचेत छ।

केसी भन्छन्: “ती कार्य गर्दा नेपाली भूमिमा वि’रो’ध हुनसक्छ, त्यसैले नेपाल सरकारले अनुमति दिए हामी श’व नेपालमै पुर्याउने व्यवस्था गरिदिन्छौँ भन्ने खालको कुरा भारत सरकारबाट आएको छ।”

गत बुधवार जम्मू-कश्मीरमा खटिएका भारतीय सेनामा कार्यरत गोरखाका २५ वर्षीय अर्जुन थापामगरको दोहोरो भिडन्तमा निधन भएपछि भूतपूर्व भारतीय गोर्खाहरूले माग दोहोर्याएका हुन्। सेवा खबर

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close