मुख्य समाचारसमाचार

गण्डकी प्रदेश अबको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली बन्ने निश्चित!

गण्डकी प्रदेश अबको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली बन्ने निश्चित!

[mashshare]

२ वैशाख, पोखरा । गण्डकीका प्रदेसको नयाँ मुख्यमन्त्री कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल बन्ने पक्का भएको छ । उनी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता समेत हुनु हुन्छा । नेता कृष्णचन्द्र पोखरेललाई कांग्रेस सहित माओवादी केन्द्रले समेत समर्थन गरेको छ ।

राष्ट्रिय जनमोर्चाको हकमा चाहिँ केन्द्रको नीति नै लागु हुने हुँदा उसले नयाँ बन्ने सरकारलाई समर्थन गर्ने निश्चित भइसकेको छ । जनता समाजवादी पार्टीले चाहिँ आफ्नो निश्चित माग राखेर सरकारमा जाने जानकारी दिएको छ ।

राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री एमालेका पृथ्वीसुब्बा गुरुङलाई समर्थन गर्ने निर्णय गरेपछि सरकार फेरिने निश्चित भएको हो ।
राष्ट्रिय जनमोर्चाको तीन सांसद रहेको छ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close