चैत१४ काठमाडौं, । नेपाली कांग्रेसको आज केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।बैठक केन्द्रीय कार्यालय बिपी स्मृति भवनसानेपामा , बिहान साढे ११ बजे बोलाइएको छ ।
शुक्रबार राति ८:२४ मा नवीन्द्रराज जोशीको निधन भएपछि रातिनै सूचना जारी गरी केन्द्रीय सदस्यको आकस्मिकरुपमा बैठक बोलाइएको हो ।निधन भएका नेता नवीन्द्रराज जोशीको पार्थिव शरीर आज मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिने कांग्रेसले जनकारी दिएको छ ।
