ओली निकट राष्ट्रिय युवा संघ कञ्चनपुरको भेला,महेश बस्नेतद्वारा उद्घाटन
ओली निकट राष्ट्रिय युवा संघ कञ्चनपुरको भेला,महेश बस्नेतद्वारा उद्घाटन

१३ चैत, काठमाडौं – कञ्चनपुर नेकपा एमाले ओली निकट राष्ट्रिय युवा सघ कञ्चनपुरले आज एक भेलाको आयोजन गरेको छ । शुक्रबारओली निकट राष्ट्रिय युवा सघ महेन्द्रनगरका राष्ट्रिय युवाको भेला शुरु भएको थियो ।
भेलामा जिल्ला कमिटि घोषणा तथा सपथ ग्रहरण कार्यक्तमको राष्ट्रिय युवा संघका संगठन विभाग प्रमुख महेश बस्नेतले उद्घाटन गर्नु भएको थियो।
उक्त भेलामा स्वागत मन्तव्य राख्दै राष्ट्रिय युवा सघका केन्दीय सचिव सिहले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको चाहना अनुरुप सम्पूर्ण युवाको बेरोजगारी समस्या समाधान हुने विश्वास समेत व्यक्त गर्नु भएको छ।
‘हामी निश्चित उद्देश्य लिएर आएका छौँ, ‘केन्दीय सचिव मिलन सिहले भने, ‘युवा बेरोजगारी अन्त्य गर्नुपर्छ ।’ भेलामा राष्ट्रिय युवा संघका संगठन विभाग प्रमुख महेश बस्नेत, राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष बचन बहादुर सिह, नेकपा सुप प्रदेशका सचिव सिह रावलले सम्बोधन गर्नु हुदै वर्तमान ओली नेतृत्वको सरकारले अघि सारेका योजनाले देशको सम्बृद्धि भईरहेको दावि समेत गर्नु भएको छ।
सिके रावत, विप्लवलाई शान्तिपूर्ण वार्तामा ल्याएको बताउनु भएको छ। सम्बृद्धि नेपाल सुखी नेपालीको चाहना ओलीकै पालामा भएको बताउनु भएको छ।
राष्ट्रिय युवा सघ कञ्चनपुरका संयोजक प्रशान्त भट्टको अध्यक्षतामा भएको कार्यक्रमको संचालन केन्दीय सदस्य शंकर भट्टले गर्नु भएको छ