४ चैत, २०७७ – बुधवार – आजको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा ठूलो उत्साह र उमङ्ग सिर्जना हुनेछ ।
नयाँनयाँ योजना कार्या गर्नाले सफलता मिल्ने छ ।
आफुलाई आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
तपाइको आज भाग्यमय वृद्धि हुनेछ ।
आज तपाइलाई सरकारको कुनै
महत्त्वपूर्ण विभागको जिम्मेबारी प्राप्त हुनसक्छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज तपाइको प्रतिष्ठित व्यक्तिहरूसित मह्त्योपूर्ण सम्बन्ध र काम हुनेछ ।
मित्रबाट विशेष सहयोग मिल्नेछ ।
काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज रहस्यात्मक विषयमा रूचि जाग्नेछ ।
आज साथ र सहयोग पनि मिल्नेछ ।
लागि सहयोगी हातहरू अघि बढ्ने छन् ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज ज्ञान सिक्ने मौका मिल्नुका साथै न
याँ कार्यको योजना बन्नेछ ।
तपाइको यात्रा पनि हुनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
तपाईँको मेहनतको प्रसंसा हुनेछ /गर्नेछन् ।
नयाँ काम गर्नाले धनार्जनका स्रोतहरू पत्ता
लाग्नेछन्,यात्रा गर्दा होस गर्नु होल।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज तपाइलाई गलत कामले आकर्षित बनाउन सक्छ ।
होस् पुर्याउनु राम्रो होला।
काममा ढिलासुस्ती हुनेछ ।
आज खर्चको मात्रामा बृद्धि हन्छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ नयाँ कार्यको अवसर मिल्नेछ ।
धर्म कर्म, परोपकार,
समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।
अनावस्यक खर्चबाट बच्न सकिन्छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज अनावश्यक धन खर्च हुँदा तपाइलाई मानसिक चिन्ता वढ्ने छ ।
शत्रुपक्ष हावी हुन सकनेछन् ।
क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज लामो समयदेखि तपाइको रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।
मनमा शान्ति मिल्ने छ भने अनुहारमा कान्ति छाउनेछ ।
दिन तपाइको धेरै राम्रो छ।
गरेका कामाबाट तपाइलाई सफलता मिल्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज कसैबाट अपमानको सम्भावनापनि रहेको छ ।
तपाइको दैनिक काम हरूमा प्रगति हुनेछ ।
शैक्षिक क्षेत्र पनि तपाइको राम्रै रहला ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
तपाइको भाग्यमय वृद्धि हुनेछ ।
मनमा हर्ष,उमङ्ग र उत्साह साथै वैदेशिक क्षेत्रबाट राम्रो हुनेछ योग छ ।
मनमा शान्ति मिल्ने छ भने अनुहारमा कान्ति छाउनेछ ।
आज धार्मिक र सांस्कृतिक क्षेत्रमा भ्रमणको साथै सहभागी हुनेछ। – ज्यो.प नबराज मैनाली
