फागुन१९ काठमाडौ।नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ ।
नेपाली कांग्रेसले आगामी शुक्रबार दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक बोलाउने जानकारी दिएको छ ।फागुन २३ गते अपराह्न ४ बजे पुनःस्थापित प्रतिनिधिसभा बैठक आह्वान गरेको छ ।बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संसदीय दलको बैठकबाट टुंगो लगाउने बताएको छन् ।
