
माघ,१४/२०७७ – बुधवार – आजको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।
बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
बैदेशिक र न्यायिक कार्यमा सफलता मिल्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
छोटो दुरीको लाभदायक यात्रा हुनेछ ।
वैदेशिक कार्य अघी बढ्नेछ ।
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।
शत्रु पराजित पनि हुनेछन् ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रमणीय र सुखद् यात्राको योग छ ।
नयाँ कार्यको योजना बन्नेछ ।
वैदेशिक कार्यहरूमा सफलता मिल्नेछ ।
धार्मिक कार्यमा रुचि बढ्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज कार्यक्षेत्रमा प्रगती हुनेछ ।
जोश जाँगर र हिम्मत बढ्नेछ ।
आफन्तको सहयोग प्राप्त हुनेछ ।
पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।
समाजसेवामा मन लाग्नेछ ।
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।
लाभदायक यात्राको योग छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
विद्या र बुद्धिको विकास हुनेछ ।
अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।
व्यापारमा रूची बढ्नेछ ।
बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अनावश्यक ठाउँमा धन खर्च होला ।
स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ ।
मनमा चञ्चलता समेत बढ्नेछ,
तर आफन्तले सहयोग गर्नेछन् ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज घरमा अतिथीको आगमन हुनेछ ।
पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला ।
घर,जग्गाको कारोबारमा सफलता पनि मिल्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनमा सङ्का उत्पन्न हुनेछ ।
पारिवारिक उल्झनमापरि काम विग्रिएला ।
अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।
स्वास्थ्यमा खर्च बढ्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
नयाँ काम वा रोजगार पाईनेछ ।
जोश जाँगर र उमंग बढ्ला ।
आर्थिक कारोवारमा सफलता पाइएला ।
वोलीको भरमा कार्य सम्पादन हुनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।
अचल सम्पत्ती हात पर्ने योगछ ।
पारिवारिक सुख समेत मिल्नेछ ।
hamro patro copy by – ज्यो.प. नारायणप्रसाद दुलाल